चन्द्रागिरि नगरका कम्तीमा एक उम्मेदवारसहित ५५० जनाको नाम समानुपातिक बन्द सूचीबाट हट्यो
थानकोट ।
मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरुको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न पार्टीबाट बन्दसूचीमा नाम रहेकामध्ये उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायत ५५० जनाको नाम आयोगले हटाएको हो ।
सूची हेर्नुहोस्














