उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न, मातातीर्थमा श्रद्धालुहरूको भीड (भिडियोसहित)

थानकोट । आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । मातातीर्थ कुण्ड, कमलपोखरी, गुह्येश्वरी घाट, थापाथली घाट लगायत जलासय किनारमा पूजासामग्रीसहित व्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । यस अघि आइतबार साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो । चारदिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई … Continue reading उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न, मातातीर्थमा श्रद्धालुहरूको भीड (भिडियोसहित)