एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

Thankot Times

थानकोट । 

नेकपा एमालेले आसन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए । 

त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ