आज धुनिवेशी नगरपालिकामा नमुना मतदान हुँदै

Thankot Times

थानकोट ।

धुनिवेशी नगरपालिकाले नमुना मतदान हुने भएको छ ।

मंसिर ४ गते हुन गईरहेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नमुना मतदान गर्न लागीएको धुनिबेशी नगरपालिकाले जानकारी दिएको छ ।

नगरका सबै ९ वटै वडामा सञ्चालन हुने नमुना मतदान कार्यक्रममा सहभागिताका लागि नगरपालिकाले मतदाताहरू, विभिन्न संघसंस्थाहरूसँग अनुरोध गरेको छ ।

मतदान कार्यक्रम आज दिउँसो १ बजे मच्छिन्द्र मा.वि. खानीखोलामा सञ्चालन हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *