कीर्तिपुर यातायातले अब मच्छेगाउँसम्म सेवा दिने

Thankot Times

थानकोट ।

कीर्तिपुर यातायात सेवाले कार्तिक १७ गतेबाट चन्द्रागिरि-९ मच्छेगाउँसम्म सेवा विस्तार गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँका वडाध्यक्ष अच्युत अधिकारीका अनुसार सो बस सेवा स्थानीय बोहोरा चाैतारा-मच्छेगाउँ-कीर्तिपुर-बल्खु-कालिमाटी हुँदै रत्नपार्क रूटमा सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *