कर्मचारी आम निर्वाचनमा व्यस्त हुने भएपछि मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

Thankot Times

थानकोट ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्बन्धित कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएपछि मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागले जारी गरेको सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका आवेदन प्रणाली बन्द रहने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *