राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन

Thankot Times

थानकोट ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितिमा गर्नुपर्ने कार्यसम्पादन उपराष्ट्रपति नन्दबहादुर पुन पासो गर्नेगरी जिम्मेवारी तोकिएको छ । 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा  संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा सम्पादन गर्नुपर्ने कार्य उपराष्ट्रपतिबाट गर्नेगरी जिम्मेवारी तोकिएको उल्लेख छ । 

राष्ट्रपति भण्डारी सोमबार ६ दिने भ्रमणको सिलसिलामा आइसल्याण्ड प्रस्थान गरेकी छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *