‘थानकोटे जात्रा’ को नालीबेली

थानकोट । सिन्दुर जात्रा थानकोटमा उल्लासमय वातावरणमा मनाइने प्राचिनतम जात्रा मध्येको एक हो । आराध्यदेवी महालक्ष्मीको भव्य मन्दिरको प्राङ्गणमा उल्लासका साथ सम्पन्न गरिने यस सिन्दुर जात्रामा मूलतः महालक्ष्मी र गणेशलाई छुट्टाछुटै खटमा राखेर नचाउने गरिन्छ । जात्रामा थानकोटबासी र तिनका पाहुनाहरूको उल्लेखनीय उपस्थिति रहन्छ । जात्रा हेर्न र भोज खान आफन्तलाई निम्त्याउने प्रथा थानकोटबासीहरूको रूचीको … Continue reading ‘थानकोटे जात्रा’ को नालीबेली