शोणितपुर (थानकोट) को सिन्दूरजात्रा

थानकोट । काठमाडौँ उपत्यका प्रवेशको एक प्रमुख पश्चिमी नाका (द्वार) शोणितपुर (थानकोट) क्षेत्रमा परम्परागत साँस्कृतिक महोत्सवका रूपमा वर्षैनी सिद्धिगणेश र महालक्ष्मीको जात्रा मनाइन्छ । यस जात्रालाई स्थानीयबासिन्दा सिन्दूर जात्राको नामले पनि चिनाउँछन् । कसैले यसलाई थानकोटको जात्रा पनि भन्ने गरेको पाइन्छ । उपत्यकाका अन्य प्राचीन बस्तीहरू जस्तै थानकोट पनि निकै पुरानो ऐतिहासिक स्थल मानिन्छ । … Continue reading शोणितपुर (थानकोट) को सिन्दूरजात्रा