नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण सम्बन्धी रिटमा सुनुवाइ हुँदै
थानकोट ।
फिफा विश्वकप २०२२ हेर्नका लागि पाँच सय रुपैयाँ अतिरिक्त लिइने मिडिया हबको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिने अथवा नदिने विषयमा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज दुवै पक्षको उपस्थितिमा बहस हुनेछ ।

आज दुवै पक्षको बहस पछि अन्तरिम आदेशलाई निरन्तरता दिने अथवा नदिने आदेश हुनेछ ।