थानकोट । एशियाली विकास बैंक (एडीबी) को सहयोगमा चन्द्रागिरि नगरपालिकामा बृहत खानेपानी आयोजना निर्माण हुने भएको छ । विस्तृत आयोजना प्रतिवेदन तयार भएको २ वर्षभित्र सम्पन्न हुने गरी चन्द्रागिरि नगरपालिका वडा नं. १२ र १४ गरी दुई वटा वडालाई लक्षित गरी सो खानेपानी आयोजना निर्माण स्वीकृत भएको हो । बुधबार चन्द्रागिरि नगरमा सहरी खानेपानी तथा … Continue reading चन्द्रागिरिमा १ अर्ब लागतको खानेपानी योजना स्वीकृत, दक्षिण एसियाकै नमुना एकीकृत खानेपानी आयोजना बन्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed