काठमाण्डाै क्षेत्र नं. १० को मतगणनाः रूख चिन्हमा ११ सय मत, घण्टीमा ६६९
थानकोट । आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी छ । कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा जारी काठमाण्डाै क्षेत्र नं. १० को मतगणना अपडेट अनुसार हालसम्म ३ हजार ५ सय ९४ मत गणना भएको छ । जसअनुसार नेपाली काँगेसले अग्रता कायम राखेको छ । उसले ११०० मत पाउँदा स्वतन्त्र पार्टी नेपाल ले ६६९, नेकपा एमालेले ६६८, माओवादी … Continue reading काठमाण्डाै क्षेत्र नं. १० को मतगणनाः रूख चिन्हमा ११ सय मत, घण्टीमा ६६९
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed