काठमाण्डाै क्षेत्र नंं १० को प्रदेश १ मा रूख चिन्ह हलो भन्दा ११७२ मतले अघि

Thankot Times

थानकोट ।

प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । काठमाण्डाै क्षेत्र नं. १० प्रदेश १ को मतगणना कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा जारी रहँदा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।

हालसम्म गणना भएको १४१२७ मत मा रूख चिन्हमा ४ हजार ९६ मत परेको छ ।

त्यस्तै सूर्य चिन्हमा २३७८, हलो चिन्हमा २९२४ मत पर्दा हँसिया हताैडा चिन्हमा १५९५ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *