काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश १ मा पुकार महर्जन २ हजार मतले अघि
थानकोट ।
देशभर प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ ।
काठमाण्डाै क्षेत्र नं. १० को तथा प्रदेश १ को मतगणना जारी रहँदा दुवैमा नेपाली काँग्रेसले अग्रता बढाउँदै लगेको छ ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ अन्तर्गत कीर्तिपुर नगरपालिकाको मतगणना जारी रहँदा कुल १६ हजार ७ सय ९३ मत गणना हुँदा नेपाली काँग्रेसले अग्रता फराकिलो बनाएको छ।
जहाँ नेपाली काँग्रेसले ५१५८ मत पाउँदा नेकपा एमाललेले २७९२ मत पाएको छ । राप्रपाले ३१९९ मत पाउँदा हँसिया हथाैडाले १९२५ मत पाएको छ ।















