काठमाण्डाै क्षेत्र नं. १० को समानुपातिकमा घण्टी अगाडी

थानकोट । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । काठमाण्डाै क्षेत्र नं. १० को मतगणना जारी रहँदा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। मध्यान्हसम्म कीर्तिपुर नगर क्षेत्रको मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकतर्फ प्रतिनिधि सभातर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । … Continue reading काठमाण्डाै क्षेत्र नं. १० को समानुपातिकमा घण्टी अगाडी