४१ हजार मतगणना भइसक्दा काठमाण्डाै क्षेत्र नं. ९ मा सूर्य घण्टीभन्दा करिब ११ सय मतले अघि

Thankot Times

थानकोट ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना देशभर जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार काठमाण्डाै क्षेत्र नं. ९ मा करिब ४२ हजार मत गणना भएको छ ।

४१ हजार ७२२ मत गणना भइसक्दा सूर्य चिन्हमा ११३९५ मत खसेको छ । त्यस्तै, घण्टी चिन्हमा १०३०४ मत परेको छ । हँसिया हथाैडा चिन्हमा ६१४९ मत पर्दा हलो चिन्हमा ४४३३ मत परेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ