काठमाण्डाै क्षेत्र नं. १० मा राजेन्द्रकुमार केसीलाई कीर्तिपुरबासीको ३०% भोट

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाण्डाै क्षेत्र नं. १० मा ३९ प्रतिशत मत गणना सम्पन्न भएको छ ।

पछिल्लो विवरण अनुसार कीर्तिपुर नगर क्षेत्रमा खसेको सबै मतगणना सम्पन्न भएको छ । कीर्तिपुर नगर क्षेत्रमा कुल २०९५३ मत खसेको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ कीर्तिपुर नगर क्षेत्रमा खसेको मत विवरण अनुसार नेपाली काँग्रेसले सबैभन्दा बढी मत पाएको जहाँ उसले ६००६ मत पाएको छ । जुन कुल सदर मतको २८.६६ प्रतिशत हो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ४१३१ मत पाएको छ जुन कूल सदर मतको २०.५६ प्रतिशत मत हो ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ