काठमाण्डाै क्षेत्र नं. १० क मा पुकार महर्जन करिब ३ हजार मतले अघि
थानकोट ।
काठमाण्डाै क्षेत्र नं. १० अन्तर्गत प्रदेश क को मत गणना जारी छ ।
कीर्तिपुर नगरपालिका क्षेत्रको मतगणना सम्पन्न भइसक्दा नेपाली काँग्रेसले अग्रता फराकिलो बनाएको छ ।
कीर्तिपुर नगरमा खसेको कुल २०९२१ मत मध्ये रूख चिन्हमा ६४७७ मत परेको छ ।














