काठमाण्डाै क्षेत्र नंं १०, रूख चिन्हमा संघ भन्दा प्रदेशमा बढी मत
थानकोट ।
काठमाण्डाै क्षेत्र नं. १० अन्तर्गत प्रदेश क को मत गणना जारी छ ।
कीर्तिपुर नगरपालिका क्षेत्रको मतगणना सम्पन्न भइ दक्षिणकाली क्षेत्रको मतगणना जारी रहँदा नेपाली काँग्रेसले अग्रता फराकिलो बनाएको छ । हालसम्म प्रदेश क को २५६९१ मत गणना भइसक्दा रूख चिन्हमा ७८४५ मत परेको छ ।
सूर्य चिन्हमा ५२२१ मत परेको छ भने तेश्रो स्थानको राप्रपाको ४५४५ मत रहेको छ ।














