काठमाण्डाै क्षेत्र नं. ९ प्रदेश क मा सूर्य चिन्हको अग्रता, दोश्रोमा हलो
थानकोट ।
प्रतिनिधि सभा सदस्यको मतगणना सकिएपछि अहिले काठमाण्डाै क्षेत्र नं. ९ प्रदेश क तर्फको मतगणना जारी छ ।
इकुबहाल, संकटा लगायतको क्षेत्रको करिब १६७७ मत गणना भइसक्दा नेकपा एमालेले ४२९ मत पाएको छ ।
हलो चिन्हमा ४०३ मत पर्दा रूख चिन्हमा २९९ मत परेको छ ।













