काठमाण्डाै क्षेत्र नंं १० प्रदेश ख को मतगणना सुरू

Thankot Times

थानकोट । 

काठमाण्डाै क्षेत्र नंं १० अन्तर्गत प्रदेश ख को पनि मतगणना सुरू भएको छ । अहिले चन्द्रागिरि २, ३, ४ र ५ को संघ र प्रदेश दुवै तर्फका मत गणना सुरू भएको छ । 

यस प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका रामशरण आलेमगर र एकीकृत समाजवादीका रमा आलेमगरबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आलेमगरद्वय काका र भतिजी हुनुहुन्छ । 

रमा आलेमगरलाई सत्तागठबन्धनको साथ रहेको बताइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ