काठमाण्डाै १०ः सूर्यभन्दा रूख ३ हजार मतले अघि, घण्टी तेश्रो स्थानमा

Thankot Times

थानकोट ।

काठमाडौं जिल्ला क्षेत्र नं.१० को मतगणना जारी छ ।

ताजा अवस्थामा कूल ४५६३९ मत गणना भइसक्दा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।

हालसम्म बदर भएको मत संख्या १९३० रहेको छ।

पछिल्लो विवरण अनुसार रूख चिन्हमा १२६४८, सूर्य चिन्हमा ९६८४, घण्टी चिन्हमा ७३४७, हलो चिन्हमा ६२७७, हँसिया हथौडा चिन्हमा ४२६० तथा मादल चिन्हमा १७८७ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *