काठमाण्डाै १० मा नेपाली काँग्रेस विजयोन्मुख

Thankot Times

थानकोट ।

काठमाडौं जिल्ला क्षेत्र नं.१० को मतगणना जारी छ ।

ताजा अवस्थामा कूल ५०१०३ मत गणना भइसक्दा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।

हालसम्म बदर भएको मत संख्या २११७ रहेको छ।

पछिल्लो विवरण अनुसार रूख चिन्हमा १३७६३, सूर्य चिन्हमा १०८१६, घण्टी चिन्हमा ८१४९, हलो चिन्हमा ६७१४, हँसिया हथौडा चिन्हमा ४७६९ तथा मादल चिन्हमा १८२३ मत परेको छ ।

अब चन्द्रागिरि नगरका वडा नंं १० र ११ को मात्रै मतगणना को विवरण सार्वजनिक हुन बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *