आज मौसम सफा रहने

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन्। 

बुधबार प्रदेश १ र  गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार पनि प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यद्यपि तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनान महाशाखाको अनुरोध छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ