काठमाण्डाै क्षेत्र नंं १० प्रदेश २मा ६२६ मतान्तरसहित नेकपा समाजवादीबाट रमा आलेमगरको जित

थानकोट । काठमाण्डाै क्षेत्र नंं १० अन्तर्गत प्रदेश ख को मतगणना सकिएको छ । कुल १९२०३ सदर मत खसेको यस प्रदेश सभा क्षेत्रबाट एकीकृत समाजवादीका रमा आलेमगर ६२६ मतान्तरसहित विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण आलेमगरले ५१८४ मत पाउँदा दोश्रो पटक प्रदेश सभामा निर्वाचित रमा आलेमगरले ५८१० मत प्राप्त गर्नुभयो ।