देशभर मौसम सफा रहने

Thankot Times

थानकोट ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ।

शनिबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ