पूर्वी नेपालमा भूकम्पको धक्का महशुस

Thankot Times

थानकोट ।

इलाम जिल्लाकाे बिल्याँटे बजार केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका शनिबार अनुसार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको बिल्याँटे बजार केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्पन नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रबिन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *