बाइसधारामा आजदेखि इ-टिकेटिङ
थानकोट ।
काठमाडौं बालाजुमा रहेको बाइसधारा उद्यानमा आजदेखि इ-टिकेटिङ सुरु भएको छ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आइतबार आगन्तुकका लागि विद्युतीय टिकट काटेर सेवा सुरू गरेकी हुन्।