सलोनलाई विवाहको बधाई दिन चन्द्रागिरि उक्लिए फिल्मी कलाकार

थानकोट ।  रिल र रियल लाइफमै पनि भुवन केसी र शोभित बस्नेतका परिवार निकट छन् । पर्दामा होस् वा बाहिर उनीहरु सँगै देखिन्छन् । सलोन र अनमोलको पुस्तामा पनि यस्तो निकटता देखिन्छ । सलोन र अनमोलले धेरै फिल्ममा सहकार्य गरिसकेका छन् । रजतपटमा मात्र होइन, सलोन र अनमोलको केमेस्ट्री वास्तविक जीवनमै पनि देखिन्छ । सोमबार … Continue reading सलोनलाई विवाहको बधाई दिन चन्द्रागिरि उक्लिए फिल्मी कलाकार