लेनदेनको विषयमा कुरा नमिल्दा इन्द्रचोकमा चिनियाँ नागरिकहरूबीच ग्याङ्ग फाइट !

थानकोट । काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकहरूमाथि चक्कु प्रहार भएको छ। आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले धारिलो हतियार चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। ३७ वर्षीय फेङ्गजेङ्ग युनले ३२ वर्षीय लि चुआन र २९ वर्षीय गान … Continue reading लेनदेनको विषयमा कुरा नमिल्दा इन्द्रचोकमा चिनियाँ नागरिकहरूबीच ग्याङ्ग फाइट !