जर्मनीका राजदुत साइकलमा बंगलादेश जाँदै, पहिलो दिन चन्द्रागिरि हुँदै हेटाैंडा पुगे
थानकोट । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जादैँछन् । पहिलो दिन उनी काठमाण्डाैबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै हेटाैंडा पुगेका छन् । राजदुत प्रिन्जले पहिलो दिन आइतबार ७६ किलोमिटर यात्रा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले आफू यात्रामा निस्किसकेको जानकारी दिँदै पहिलो दिनको तस्बिर सार्वजनिक गरेका छन् । गत … Continue reading जर्मनीका राजदुत साइकलमा बंगलादेश जाँदै, पहिलो दिन चन्द्रागिरि हुँदै हेटाैंडा पुगे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed