बुधबार बिहानै कलंकीमा गाडीले मोटरसाइकललाई ठक्कर दियो
थानकोट ।
बुधबार बिहानै कलंकीमा सवारी दुर्घटना भएको छ ।
सितापाइलाबाट कलंकीतर्फ आउँदै गरेको बा ५ ख १०९४ नम्बरको यात्रु बसले बाफल ओरालोमा समान दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
घटनको विस्तृत विवरण आउन बाँकी रहेको छ ।














