धादिङमा ४.५ म्याग्निच्युडको भूकम्प, फुटबलमा झुमिरहेका अधिकांश नेपालीले पत्तै पाएनन्

Thankot Times

थानकोट ।

टेलिभिजनमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा रमाइरहेका अधिकांश नेपालीहरूले आइतबार रातिको भूम्पको पत्तै पाएनन् । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १०ः४३ मिनेटम धादिङ जिल्ला केन्द्रबिन्दु बनाइ ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाण्डाै, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा महशुस गरिएको बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ