नेकपा एसको संसदीय दलको नेतामा माधवकुमार नेपाल, उपनेतामा राजेन्द्र पाण्डे

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव डा. वेदुराम भुसालले जानकारी दिए।

त्यस्तै  संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *