राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

Thankot Times

थानकोट । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।
जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *