लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

Thankot Times

थानकोट ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

लोसपाको बुधबार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन हुनुभएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिनुभयो ।

मंसिर ४ गतेकाे निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय दल बन्न नसकेकाे लाेसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *