भुस्याहा कुकुर नियन्त्रण गर्न चन्द्रागिरि नगरमा कुकुरहरूमा बन्ध्याकरण अभियान चलाइने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा छाडा पशुको व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ ।

नगरले शुक्रबार एक सूचना जारी गर्दै नगर क्षेत्रका सबै वडाहरूमा छाडा कुकुरहरूमा बन्ध्याकरण गर्नका लागि इच्छुक सरोकारवाला संघ संस्थाहरूहरूसँग प्रस्ताव आह्वान गरेको हो ।
हरेक वडामा कम्तीमा ५० वटादेखी अधिकतम ६० वटा कुकुरहरूमा बन्ध्याकरण गरिने चन्द्रागिरि नगरपालिकाका अधिकृत नविन खालिङले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *