पुस ९ र १० गते दुई दिन सार्वजनिक बिदा

Thankot Times

थानकोट । 

सरकारले पुस १० गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

यो सँगै पुस ९ गते शनिबार र पुस १० गते आइतबार दुई दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *