काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपः नेपालको लगातार दोस्रो हार

Thankot Times

थानकोट ।

बङ्लादेशमा जारी काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।  श्रीलंकाविरुद्ध नेपाल पहिलो सेट २६-२४ ले, दोस्रो सेट २५-१८ ले र तेस्रो सेट १७-२५ पराजित भयो ।

काठमाडौं । बङ्लादेशमा जारी काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको हो ।  श्रीलंकाविरुद्ध नेपाल पहिलो सेट २६-२४ ले, दोस्रो सेट २५-१८ ले र तेस्रो सेट १७-२५ पराजित भयो ।
यसअघि पहिलो खेलमा नेपाल घरेलु टिम बाङ्लादेशसंग ३-० को सोझो सेटमा पराजित भएको थियो ।  बिहीबारदेखि सुरु भएको  च्याम्पियनसिप ११ सम्म चल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।  नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *