संवृद्धि मानन्धर सकुशल भेटिइन्

Thankot Times

थानकोट ।

काठमाडाैंको कालिमाटीबाट केही दिनदेखी  सम्पर्कविहिन भएकी संवृद्धि मानन्धर सकुशल फेला परेकी छिन् ।

उनी परोपकार स्कुल क्षेत्रमा फेला परेको जनाइएको छ ।

घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ