प्रचण्ड-ओलीलाई मेयर बालेनको प्रश्न: देश के हो ? व्यापार हो ? खेल हो ?

थानकोट । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन्। उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन्। मेयर … Continue reading प्रचण्ड-ओलीलाई मेयर बालेनको प्रश्न: देश के हो ? व्यापार हो ? खेल हो ?