प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै गराउने तयारी !

Thankot Times

थानकोट । 

 प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ ।

आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ ।

जसमा १६६ सांसदको समर्थन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *