नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज अपरान्ह ४ बजे

Thankot Times

थानकोट ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज अपरान्ह ४ बजे हुँदैछ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले हिजो नै राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *