राष्ट्रिय स्वतन्त्र पार्टीको अडान उपप्रधानमन्त्रीसहित गृह वा भौतिक मन्त्रालय
थानकोट ।
प्रचण्ड नेतृत्वकाे सरकार सामेल हुन राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह वा भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ ।
यसबाहेक श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिएका छन् र एमालेले सभामुख पद लिने भएपछि रास्वपाले उपसभामुख दाबी पेश गरेकाे हाे ।














