प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेस सभापति देउवाले दिए फाेनमा बधाई

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।

आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाई दिएका हुन्। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेस नेताहरुले फोन गरेर प्रचण्डलाई बधाइ दिएको जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *