राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन

Thankot Times

थानकोट । 

बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् ।

उनलाई सोमबार सर्वसम्मत दलको नेता चयन गरिएको हो । प्रदेशसभाका अन्य दलहरूले दलको नेता तयन गरिसकेका छैनन् ।

कांग्रेसले १३ पुसमा दलको नेता चयन गर्न निर्वाचन गराउँदैछ भने एमाले र माओवादी केन्द्रले पनि दलको नेता चयन गर्ने तयारी अघि बढाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *