पाैष १९ गते चन्द्रागिरि-६ मा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ स्थित चन्दनभराटेश्वर महादेव मन्दिर परिसरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ ।

पाैष १९ गते मंगलबार नेपाल नेत्र ज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र महादेवस्थान स्वास्थ्य चाैकीको संयुक्त आयोजनामा सो शिविर सञ्चालन हुन लागेको चन्द्रागिरि-६ का वडाध्यक्ष संजय सिग्देलले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *