थानकोट गोल्डकप फाल्गुन ६ गतेबाट
थानकोट ।
थानकोट गोल्डकपको चाैथो संस्करण फाल्गुन ६ गतेबाट सुरू हुने भएको छ ।
थानकोट गोल्डकप आयोजक कमिटिका अनुसार चन्द्रागिरि नगरपालिका-०३ थानकोटस्थित गलबन खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिताको विस्तृत खेल तालिका यथासिघ्र प्रकाशित हुनेछ ।













