काठमाण्डाैमा आज वर्षकै चिसो दिन, तापक्रम २.५ डिग्री सेल्सियसमा झर्यो
थानकोट ।
देशभर तापक्रम क्रमशः घट्दा चिसो बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो ।
देशभर तापक्रम क्रमशः घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो ।














