बल्खु तरकारी बजारनजिक एक पुरुष झुन्डिरहेको अवस्थामा फेला

Thankot Times

थानकोट ।

काठमाडौंको बल्खु तरकारी तथा फलफूल बजार नजिक रहेका पुल मुनी एक पुरुष मृत फेला परेका छन् ।

बिहिबार बिहान पहिचान नखुलेका अन्दाजी ४० वर्ष उमेरका देखिने एक पुरुष मृत फेला परेका हुन् । 

मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *